नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यो नियमावलीको नाम “हुलाक नियमावली, २०२०” रहेको छ ।
(२) यो नियमावलीको परिच्छेद ५ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको मितिदेखि र अरू परिच्छेदहरू तुरून्त प्रारम्भ हुनेछन् ।